आफैं तनावमा मानसिक अस्पताल
उक्त अस्पतालको स्थापना हुनुपूर्व मानसिक रोगीहरु भारतको राँची जानुपर्ने बाध्यता थियो। अस्तपाल नेपालमै स्थापना भएपछि त्यो बाध्यता हटेपनि सरकारी बेवास्ताका कारण अस्पताल आफैँ तनावग्रस्त भएको हो।