१९ असार २०८१ बुधबार
image/svg+xml

शनिवारबाट मधेसका आठै जिल्लामा शीतलहर, जोखिममा विपन्नको जीवन

जाडो छल्न उनले परालसँगै घरका पुराना कपडा बेरेर छाप्रोको भ्वाङ टालेका छन्। चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएका ओढ्ने ओढेर जसोतसो प्रत्येक वर्ष चिसो छल्छिन्।

चिसो भुइँमा जान्छ रात

संविधानमै नागरिकलाई खान लगाउन व्यवस्था हुँदा पनि सरकारले आफूलाई अनागरिकको दर्जा दिएको उनी बताउँछिन्। ‘हामी पनि यही देशको नागरिक हौँ,’ उनले भनिन्, ‘तर राज्यले हामीलाई नागरिक सम्झेन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्