राजधानीमा ‘जर्नी अफ फेसन शो’
बिहीबार साँझको समय छिप्पिँदै जाँदा र्याम्पमाथि बिस्तारै मोडलको चहलपहल बाक्लिँदै गयो। एक पछि अर्को गर्दै मनमोहक फेसन शैलीका विविध रूप रङ्ग, स्वरूप र सिर्जनासित उपस्थित फेसन पारखी साक्षात्कार हुँदै गए।

‘आइसी डिजाइनर रनवे १०’ फेसन शो शुक्रबार सम्पन्न भएको छ। बौद्धस्थित हायत रिजेन्सी होटलमासेलिब्रेटीदेखि मोडलसम्मले २१ सिक्वेन्समा विभिन्न आकर्षक फेसनका डिजाइनलाई र्याम्पमा प्रस्तुत गरेका थिए।