११ मंसिर २०८१ मंगलबार
image/svg+xml

रञ्जु दर्शना र रवीन्द्र मिश्रको सवाल–जवाफ

सत्तामोहले पार्टी भताभुङ्ग पारेको रञ्जु आरोप, सत्ताकै मोह भए कसैले रोक्न नसक्ने मिश्रको दाबी।

रञ्जु दर्शनाद्वारा पार्टी परित्याग गर्ने घोषणा

म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्याधिक फोहोर गरिरहेको छ जुन मैले सफा गर्ने कोसिस पनि गरें तर पूर्ण रूपले सफा गर्न असमर्थ रहें तसर्थ म यहि संगठनमा बसेर नेपाली राजनीतिमा थप फोहोर बढाउन सक्दिनँ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्