८ आश्विन २०८१ मंगलबार
image/svg+xml

हारबाट नेपालको प्रतिस्पर्धा सुरु

जारी १९औं एसियाडमा ४५ राष्ट्रका १२ हजार पाँच सय खेलाडीले कुल ४० खेलका चार सय ८१ विधामा चुनौती प्रस्तुत गर्दै छन्। नेपालका तर्पmबाट एक सय २७ महिला र एक सय २६ पुरुष खेलाडीले चुनौती प्रस्तुत गर्ने भएका छन्।

रजत पदक विजेता महिला र पुरुष भलिबल टोली सम्मानित

काभा बिच भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता नेपाली महिला र पुरुष भलिबल टोली सम्मानित भएका छन्।

मानबहादुर भलिबल टोलीको कप्तान

त्रिभुवन आर्मी भलिबल क्लबका स्पाइकर मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तान नियुक्त भएका छन्।

नेपालको अंकविहीन यात्रा कायमै

जारी प्रतियोगितामा नेपाल लगातार चौथो हार भोग्न बाध्य बनेको छ। यससँगै नेसन्स लिगमा नेपालको अंकविहीन यात्रा कायमै रहेको छ।

किर्गिस्तान जाने भलिबल टोलीलाई बिदाई

किर्गिस्तानको राजधानी बिस्केकमा आयोजना हुने काभा नेशन्स भलिबल लिगमा प्रतिस्पर्धा गर्न जाने पुरुष भलिबल टोलीलाई आज एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले खादा र राष्ट्रिय झण्डा प्रदान गर्दै शुभकामना सहित बिदाई गरे ।

महिला भलिबल टोलीलाई स्वागत

बंगलादेशको ढाकामा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा सहभागी भएको नेपाली भलिबल टोली बिहीबार स्वदेश फर्किएको छ।

भलिबल टोलीको बिदाई

प्रतियोगितामा महिला टोलीतर्फ अघिल्लो संस्करणको टोलीमा ब्यापक हेरफेर गरिएको छ। यो संस्करणमा लक्ष्मी चन्दले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी छिन।

नेपाली महिला भलिवल: अवसर गुम्दा खेलाडी निराश

आफैंले आयोजना गर्ने प्रतियोगितामा बल्लबल्ल प्रायोजक भेला पार्ने भलिबल संघको फुटबल, क्रिकेटमा जस्तो आफ्नै प्रशिक्षणस्थल पनि छैन। राष्ट्रिय खेल भए पनि सरकारले बजेट वा पूर्वाधारमा खासै ध्यान दिन सकेको छैन।

मालीलाई खेलाडी कोषको सहयोग

उपचार गराइरहेकी नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य प्रतिभा मालीलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषले आर्थिक सहयोग प्रदान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्