अनलाइनमार्फत नौ हजार पदयात्रीले लिए ‘टिम्स’ कार्ड
सरकारले पदयात्रामा जाने विदेशी पर्यटकलाई पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड र ट्रेकिङ गाइड अनिवार्य गरेसँगै अनलाइनमार्फत टिम्स कार्ड लिने पदयात्री बढेका छन्।

नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी निलम्बनमा परेका छन्।