४ पुस २०८१ बिहीबार
image/svg+xml

बन्ने भयो भक्तपुरको सात सय वर्ष पुरानो लक्ष्मीनरसिंह मन्दिर

भक्तपुर नगरपालिका वडा नं. ४ गःहिटीमा अवस्थित लक्ष्मी नरसिंह मन्दिर हुने भएको छ। मन्दिरलाई पुरानै मौलिक शैलीमा पुनःनिर्माण गरिने जनाइएको छ। पुनःनिर्माणको लागि सोमबार मन्दिरको शिलान्यास गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्