coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

गृहिणीदेखि प्रोफेसरसम्म

पढेलेखेका सहरी महिलाहरु अगाडि आएका छन्। गाउँमा त त्यही दुःख वेदना पीडा सहेर तेजाव छर्किएर भएरपनि आगोले डामिएर भएपनि बसिरहेको अवस्था छ। पहिलादेखि हिन्दी सांस्कृति परम्परा छ धार्मिक गन्थहरुले हरेक महिलाहरुलाई सहनशील हुन सिकाएको छ।

महिला पुरुषको पूर्वनिर्धारित भूमिका के आजको दिनमा पनि उपयुक्त छ त?

लैंगिकताका विगत तथा वर्तमान अवस्था र भोगाइको उजागरका लागि नेपाल रिपब्लिक मिडियाकी सिइओ सम्वृद्धि ज्ञवालीले ‘मम्मा नेपाल’ कार्यक्रममार्फत् प्रोफेसर डा. संगिता रायमाझी, अधिवक्ता उषा मल्ल र मनोविज्ञ करुणा कुंवरसँग कुराकानी गरेकी छन्।

प्रोफेसर चेन भन्छन् : सीको भ्रमण रुप र सार दुबै कोणबाट महत्वपूर्ण (भिडियो)

चिनियाँ राष्ट्रपति सी चिनफिङले असोज २५ र २६ मा नेपालको राजकीय भ्रमण गरे। दुई दिने यो भ्रमणलाई नेपाल–चीन सम्बन्धमा ऐतिहासिक क्षणका रुपमा लिइएको छ।

सहभागितामूलक लोकतन्त्रको खाँचो

युनिभर्सिटी अफ एम्सटरड्यामका प्रोफेसर ‘मार्लियस ग्लासियस’ र लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सका सहायक प्रोफेसर ‘आर्मिन इशकानियन’ले केही समयअघि एउटा अनुसन्धान गरे। एथेन्स, कायरो, लन्डन अनि मस्कोका जुझारु अभियान्ताहरूलाई नागरिकहरू किन आफूले चुनेका सरकारकै विरुद्ध सडकमा आइरहेका छन् भन्ने सारसहितका प्रश्न गरे।

नेपाल चिनाउँदै डा. री

दुई कोरियाबीचको सशस्त्र द्वन्द्वले छियाछिया पारेको भूगोल। जताजतै गोलीका निसाना। त्यहीँ भूगोलमा ठडिएको चार तले घर। घरको मुल गेटदेखि प्रत्येक कोठामा नेपाली कला र संस्कृति झल्कने विभिन्न बस्तु र सामग्री। दक्षिण कोरियाको राजधानी सिउलस्थित प्रोफेसर डा. रि कुङ होको घर पुग्दा जो कोहीलाई पनि आफू नेपालमै रहेको आभास हुन्छ।

सम्राट आइयूको ‘प्रतिष्ठित प्रोफेसर’

अमेरिकाको इन्डियाना युनिभर्सिटी(आइयू)ले लेखक तथा युनिभर्सिटीको अंग्रेजी विभागका मानविकी संकाय अन्तर्गत मार्था सी क्राफ्ट प्रोफेसर सम्राट उपाध्यायसहित १० जनालाई ‘प्रतिष्ठित प्रोफेसर’ पदमा नियुक्त गरेको छ।

उपकुलपति स्वयंको साबितीः प्रोफेसरले समाज बिगारे

प्रा.डा. कुलप्रसाद कोइराला, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति हुन्। पूर्वीय दर्शनमा दखल राख्ने कोइरालाले ‘त्यागमय भोग’को पूर्वीय अवधारणा मात्रै प्रसार गर्न सकेमा समाजले दुःख नपाउने तर्क गर्छन् । अहिले संग्रह र भोगको संस्कृतिले समाज बिगारेको उनको बुझाई छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्