२६ आश्विन २०८१ शनिबार
image/svg+xml

विश्वकप फुटबल : लेवान्डोवस्कीको पोल्याण्ड मानेको सेनेगलसँग पराजित

रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा साडियो मानेको सेनेगलले विजयी सुरुवात गरेको छ।

विश्वकप फुटबल : सेनेगल र पोल्याण्ड भिड्दै, जित्ने सम्भावना कसकाे कती ?

विश्वकप फुटबलको समूह ‘एच’ अन्तर्गत आफ्नो पहिलो खेलमा मंगलबार अफ्रिकी मुलुक सेनेगल र पोल्याण्ड प्रतिस्पर्धा गर्देछन्। खेल नेपाली समयअनुसार मंगलबार बेलुका ८ः४५ बाट स्पार्टक रंगशाला मस्कोमा सुरु हुँनेछ।

विश्वकप फुटबल : कोलम्बियासँग जापानले लियो ४ वर्ष अगाडिको बदला

रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा जापानले विजयी सुरुवात गरेको छ। जापानले बुधबार भएको आफ्नो पहिलो खेलमा कोलम्बियालाई २–१ ले पराजित गरेको हो।

विश्वकप फुटबलः बदलाको लक्ष्यमा जापान

कोलम्बिया र जापान मंगलबार आमनेसामने हुँदा उक्त भेटले पुनः एक पटक ४ वर्षअघि ब्राजिल विश्वकपमा भएको खेलको झल्को दिनेछ । समूहचरणको अन्तिम खेलमा कोलम्बियाले जापानलाई ४–१ ले पराजित गरेको थियो।

विश्वकप फुटबल : इङ्ल्याण्डको जितमा कप्तान ह्यारी केन नायक

कप्तान ह्यारी केनले इन्जुरी समयमा गोल गरेपछि विश्वकप फुटबल अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले ट्युनिसियालाई २–१ ले पराजित गरेको छ।

विश्वकप फुटबल : दाबेदार बेल्जियमसामु नवप्रवेशी पानामाको चुनौती

विश्वकप फुटबलमा सोमबार हुने दोस्रो खेलमा बलियो टोली बेल्जियम र विश्वकपमा पहिलो पटक सहभागिता जनाएको पानामा आमने सामने हुँदैछन्।

भीडमा ट्याक्सी जोताइँदा फुटबल समर्थकसहित सात घाइते

विश्वकप फुटबल आयोजना भइरहेको रुसको राजधानी मस्कोस्थित रेड स्क्वायरमा शनिबार पैदलयात्रुको भीडमाथि ट्याक्सी जोताइँदा दुई मेक्सिकनसहित सात घाइते भएको प्रत्यक्षदर्शी तथा अधिकारीहरुले बताएका छन्।

विश्वकप फुटबल : साविक विजेता जर्मनी पहिलो खेलमै स्तब्ध

साविक विजेता जर्मनी रसिया विश्वकपको पहिलो खेलमै हार व्यहोर्न बाध्य भएको छ। मस्कोको लुज्निकी रंगशालामा आइतबार सम्पन्न दोस्रो खेलमा जर्मनीलाई मेक्सिकोले १–० ले पराजित गरेको हो।

विश्वकप फुटबल : पहिलो हाफको खेलमा जर्मनीविरूद्ध मेक्सिकाकाे अग्रता

विश्वकप फुटबलको जर्मनी र मेक्सिकोबीचको पहिलो हाफको खेल सकिएको छ। मस्कोको लुज्निकी रंगशालामा जारी खेलमा मेक्सिकोले अग्रता लिएको छ।

ललित स्मृति फुटबल : सरस्वती र लुम्बिनी विजयी

ललितपुरमा जारी तेस्रो ललित स्मृति अठार वर्षमुनि (यु–१८)को फुटबल प्रतियोगितामा सरस्वती युवा क्लब र लुम्बिनी फुटबल क्लब आ–आफ्नो खेलमा विजयी भएका छन्।

विश्वकप फुटबलः पेरुविरुद्ध डेनमार्कको संघर्षपूर्ण जित

रूसमा जारी फिफा विश्वकप फुटबलमा डेनमार्कले पेरुलाई संघर्षपूर्ण खेलमा १–० ले पराजित गरेको छ।

विश्वकप फुटबलः इरानलाई आत्माघाती गोलको उपहार

दोस्रो हाफको इन्जुरी समयमा मोरक्कोका अजिज बोहादुजले आत्माघाती गोलको उपहार दिएपछि इरानले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ।

विश्वकप फुटबलः उरुग्वेकाे जितमा गिमिनेज नायक

इजिप्टलाई १–० ले पराजित गर्दै उरुग्वेले विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ। प्रतियोगिताअन्तर्गत रुसको इकाटेरिनबर्ग एरिना रंगशालामा केहिबेर अगाडि सकिएको खेलमा अन्तिम समयमा गोल खार्दै इजिप्ट पराजित हुन पुग्यो।

विश्वकप फुटबल, पहिलाे हाफमा उरूग्वे र इजिप्टकाे बराबरी

विश्वकप फुटबल अन्तर्गत उरुग्वे र इजिप्टविचको जारी खेलमा पहिलो हाफको खेल गोलरहित बराबरीमा सकीएको छ।

विश्वकप फुटबलको भव्य  समारोहकाबीच उद्घाटन (फोटो फिचर)

२१ औं फिफा विश्वकप फुटबल प्रतियोगिता एक भव्य समारोहकाबीच रूसको राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्