२६ आश्विन २०८१ शनिबार
image/svg+xml

विश्वकप फुटबल : मेस्सीको गोलमा पहिलो हाफमा अर्जेन्टिनाको अग्रता

लियोनल मेस्सीले पहिलो हाफको १४ औं मिनेटमा उत्कृष्ट गोल गरेपछि अर्जेन्टिनाले नाइजेरियाविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ। मेस्सीले गाेल गरेसँगै यो विश्सँवकपकाे १०० अाैं गाेल पूरा भएकाे छ।

विश्वकप फुटबल : फ्रान्स र डेनमार्कको पहिलो हाफ बराबरीमा

रूसमा जारी विश्वकप फुटबलमा समूह ‘सी’ मा रहेका फ्रान्स र डेनमार्कको खेल जारी छ। समूह चरण पहिलो राउन्ड अन्तर्गत लुज्निकी रंगशाला मस्कोमा भइरहेकोे खेलको पहिलो हाप सकिदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन्।

विश्वकप फुटबल : पहिलो हाफमा रूसविरुद्ध उरुग्वे २–० ले अघि

रूसमा जारी विश्वकप फुटबलमा अहिले आयोजक राष्ट्र रूस र उरुग्वेको खेल जारी छ। समारा एरिना रंगशालामा जारी समूह चरणको तेस्रो तथा अन्तिम चरणको खेलमा पहिलो हाफ सकिदा उरुग्वे २–० ले अघाडि छ

विश्वकप फुटबल : जर्मनीलाई जित आवश्यक

विश्वकप छनोटको समूह चरणमा नेदरल्यान्ड्सलाई पराजित गरेको स्विडेनले रूसको टिकट पक्का गर्ने क्रममा युरोपियन प्लेअफको दुई लेगमा अर्र्काे दाबेदार राष्ट्र इटालीलाई हराएको थियो।

विश्वकप फुटबल : पहिलो हाफमा बेल्जियमको अग्रता, लुकाकुले गरे दुई गोल

रसियामा जारी विश्वकप फुटबलमा बेल्जियम र ट्युनिसियाको पहिलो हाफको खेल सकिएको छ। स्पार्टक रंगशाला मस्कोमा जारी खेलको पहिलो हाफको खेल सकिँदा बेल्जियमले ट्युनिसियाविरुद्ध ३–१ को अग्रता लिएको छ।

फ्रान्स विश्वकप फुटबलको अन्तिम १६ मा, पेरू प्रतियोगिताबाट बाहिरियो

विश्वकप फुटबल समूह सी को आफ्नो दोस्रो खेलमा पनि फ्रान्स विजयी भएको छ। इकाटेरिनबर्ग एरिना रंगशालामा बिहीबार सम्पन्न दोस्रो खेलमा फ्रान्सले पेरूलाई १–० को झिनो गोलअन्तरले पराजित गरेको छ।

विश्वकप फुटबल : चार राष्ट्रकै लागि जित निर्विकल्प

अन्तिम समयमा प्रशिक्षक युलेन लोप्तेगी बर्खास्तगीमा परेपछि रूस विश्वकपमा स्पेनिस टोलीमा त्यसको प्रभाव पर्ने सर्वत्र अनुमान थियो।

पूर्वराष्ट्रपति फुटबल पण्डित

जेल सजाय भोगिरहेका ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनाको लुला डा सिल्भाले फुटबल पण्डितमा डेब्यु गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्