१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

दलमा मौलाएको धनवाद र डनवाद

चुनाव भनेको मनी, मसल र पावरको खेल अनि षड्यन्त्रको प्रतिस्पर्धामात्र हो भन्ने मानसिकता हाबी हुँदै जानुले नेपाली राजनीतिमा विचार, सिद्धान्त र नीतिमाथि ठूलो चुनौती थपिएको छ। लोकतन्त्र र स्वतन्त्रताको सबै भन्दा बढी वकालत गरेर नथाक्ने कांग्रेस, नेकपा एमााले, माओवादी केन्द्र राप्रपा र यीलगायत सबै दलमा स्वच्छ प्रतिस्पर्धा भने हात्तीको देखाउने दाँत जस्तै बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्