१० मंसिर २०८१ सोमबार
image/svg+xml

यौनहिंसाविरुद्ध हजारौंको प्रदर्शन

पूर्वी युरोपको क्रोएसियाका विभिन्न सहरहरुमा यौनहिंसाविरुद्ध हजारौंले प्रदर्शन गरेका छन्। उनीहरुले यौनहिंसा गर्नेलाई दोषी ठहर गर्नुपर्ने माग गर्दै शनिबार प्रदर्शन गरेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन्।

क्रोएसियामा यौनहिंसा विरुद्ध हजारौंको प्रदर्शन

पूर्वी युरोपको क्रोएसियाका विभिन्न सहरहरुमा यौनहिंसाका विरुद्ध हजारौंले प्रदर्शन गरेका छन्।

महिला हिंसा र हाम्रा परम्परा

सामाजिक तथा सांस्कृतिक विभेदमा केन्द्रित रहेर गरिने त्यस्ता क्रियाकलाप जसले महिला वा बालिकाको आत्मसम्मानमा चोट पु-याउँछन्, उनीहरूलाई शारीरिक र मानसिक पीडा दिन्छन् त्यसलाई हानिकारक परम्परामा आधारित हिंसा भनिन्छ।

मूल्यवृद्धिको विरोध गर्दै चिलीमा हिंसात्मक प्रदर्शन, राष्ट्रपतिद्धारा संकटकालको घोषणा

चिलीको सान्टियागो राज्यमा शुक्रबार संकटकालको घोषणा गरिएको छ।

हिंसाविरुद्ध आवाज उठाउन एन्जेलिनाको आग्रह

‘वास्तविक महिलाले पुरुषहरुलाई हेप्दैनन्। छलफल र सहकार्य गरेर अघि बढ्न रुचाउँछन्। महिला र बालिकामाथि हुने विभिन्न खालका हिंसामा पुरुषहरू दोषी भएपनि उनीहरू शानले हिड्ने गरेका छन्,’ उनले भनिन्।

हिंसा गर्नेलाई छुट नदिने हङकङ प्रमुखको चेतावनी

हङकङ प्रहरीले ‘अति खतरनाक’ एउटा सानो बम विस्फोट भएको जानकारी दिएको उल्लेख गर्दै प्रमुख कार्यकारी क्यारी लामले हिंसा फैलाउनका लागि परेका कसैलाई पनि कुनै प्रकारको छुट नहुने बताएकी हुन्।

यस्ता पुरुषले गर्छन् यौन हिंसा

प्रस्तुत पंक्ति श्रीकृष्णले अर्जुनलाई ‘गीता’मा दिएको एउटा उपदेश हो। हुन त यसका अनेक अर्थ लाग्न सक्छन्, तर म यहाँ दोस्रो पंक्ति लिन चाहन्छु। जसमा कृष्णले अर्जुनलाई उपदेश दिएका छन् कि वीरले मात्र धर्तीको भोग गर्न पाउँछ। धर्ती र नारीलाई धर्मग्रन्थमा समान वा पर्यायका रूपमा चित्रण गरिएको छ।

जनताले भरोसा गरेका व्यक्तिबाट हुने हिंसा क्षम्य हुँदैन: गृहमन्त्री थापा

उनले नाम उल्लेख नगरिकनै जनताको भरोसा र विश्वास बोकेका’ व्यक्तिबाट हुने त्यस्ता क्रियाकलाप क्षम्य नहुने पनि स्पष्ट पारे।

लैङ्गिक हिंसाका उजुरीकर्ता महिला तर पीडित पुरुष

गत भदौ ३१ गते जिल्ला प्रहरी कार्यालय रोल्पाको महिला तथा बालबालिका सेलमा अनौठो उजूरी आयो। उजुरी थियो- ‘म मेरो श्रीमतीबाट हिंसामा परेँ, न्याय पाउँ।’ रोल्पा नगरपालिका–६ रिमसकका भानवहादुर विकले यस्तो उजूरी दिएका हुन्।

अचम्मको मुलुक नेपाल

कैयौं नेपालीको अथक परिश्रम तथा हत्या/हिंसाबीच आएको नेपालको संविधान बालकै अवस्थामा छ । संविधान वयस्क हुन, थुप्रै चरण पार गर्नुपर्ने हुन्छ । थुप्रै आरोह–अवरोह भोग्नुपर्छ । अनि मात्र संविधानले खुट्टो टेक्छ । अहिल्यै अत्तालिहाल्नुपर्ने बेला आएको छैन । संविधान सधंै एकनास पनि हुँदैन । समयसँगै परिवर्तन पनि हुन्छ । यसपटक सरकारले काठमाडौंको टुँडिखेलमा संविधान दिवसको उपलक्ष्यमा भव्य कार्यक्रम ग¥यो । नेपालका विभिन्न जातजातिको प्रतिनिधित्व भएको यो कार्यक्रम हेर्दा पुरानो पञ्चायतकालकै झझल्को आयो । हुन त यस्ता कार्यक्रम जसले, जहिले गरे पनि उस्तै हुन्छ । राष्ट्रपतिलगायत प्रधानमन्त्रीको पनि उपस्थिति रहेको यो कार्यक्रम एकातिर सुन्दर थियो भने स्वयं ४ वर्षे बालकको स्वास्थ्य भने राम्रो देखिएको छैन ।

घरेलु हिंसामा तीन महीना कैदको फैसला

महाकाली नगरपालिका–७ की २४ वर्षीया विमला जोशीलाई ६५ वर्षीय ससुरा प्रमानन्द जोशी, ५५ वर्षीया सासु पार्वती जोशी र ३० वर्षीय जेठाजु श्यामराज जोशीले घरेलु हिंसा गरेको ठहर गर्दै जिल्ला अदालत दार्चुलाले जनही तीन महीना कैदको फैसला सुनाएको छ।

पश्चिम पपुवामा हिंसा, कम्तीमा २७ को मृत्यु

इन्डोनेसियाको तनावग्रस्त पश्चिम पपुवामा हिंसाको नयाँ तरंग सुरु भएको छ। अधिकांश हाइ स्कूलका विद्यार्थीसहित सयौं प्रदर्शनकारीले सोमबार पश्चिम पपुवास्थित कैयौं घरमा आगो लगाएपछि नयाँ हिंसा सुरु भएको हो।

इन्डोनेसिया हिंसामा २४ को मृत्यु

इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २४ जनाको पुगेको यहाँका अधिकारीहरूले बताएका छन्। उक्त घटनामा अन्य ७२ जना घाइते भएका सेनाका प्रवक्ता कर्नेल एको दारियान्तोले बताएका छन्।

‘चारदेखि १८ वर्ष उमेर समूहका बालिका हिंसाको सिकार’

मुलुकमा चारदेखि १८ वर्ष उमेर समूहका बालिका बढी हिंसाको सिकार भएका छन्। राष्ट्रिय मानव अधिकार आयोगको आज ‘जबर्जस्ती करणीमा परेका महिलाको मानव अधिकार एवं न्याय पहुँचमा नेपाल प्रहरीको जवाफदेहिता अध्ययन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम’ मा नेपालमा उक्त उमेर समूहका बालिका हिंसाको सिकार भोग्न बाध्य भएको बताइएको हो।

घरेलु हिंसाका घटना बढ्दो

जुम्ला जिल्लामा आर्थिक वर्ष २०७४/७५ देखि २०७५/७६ भदौसम्मको तथ्याङ्क हेर्दा सबैभन्दा बढी घरेलु हिंसा रहेको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्