२४ वैशाख २०८१ सोमबार
image/svg+xml

अमेरिकी प्रयोजनको ‘प्रजातन्त्रका लागि शिखर सम्मेलन’

‘प्रजातन्त्रका लागि शिखर सम्मेलन’ मा औपचारिकता र शिष्टताका लागि सकारात्मक बखान जति गरे पनि विशेष परिस्थिति र प्रयोजनमा हुन लागेको उच्चस्तरीय अन्तर्राष्ट्रिय सहभागितालाई नेपालले औपचारिकता निर्वाहमा खेर फाल्नु हुँदैन। दुई ध्रुवीय विश्व व्यवस्थामा आर्जन गरेका मूल्यवान् अनुभव सम्झेर प्रजातन्त्र र बृहत् राष्ट्रिय हितलाई मूल अजेन्डा बनाउनुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्