३ आश्विन २०८१ बिहीबार
image/svg+xml

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी १३ जनाको मृत्यु, ९८ जना घाइते

इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विष्फोटमा परी १३ जनाको मृत्यु भएको छ। आइतबार राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी) ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार घटनामा ९८ जना घाइते हुनुका साथै दुई वटा शवको पहिचान भइसकेको र अन्यको पहिचानको लागि खोजी भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्