१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सक्रियता बढाउँदै सिटौला

नेपाली कांग्रेस तत्कालीन महामन्त्री कृष्णप्रसाद सिटौला पार्टीको १३औं महाधिवेशनमा सभापतिको प्रत्यासी बने।

राजनीतिक सन्न्यासी रामचन्द्र

आफू लडेको लोकतन्त्रका लागि र अरू लडेको सत्ताका लागि देख्ने दृष्टिदोषबाट मुक्त हुन नसक्नु नै उनको कमजोरी रह्यो।

शक्ति बढाउँदै सिटौला

पार्टीभित्र विद्यमान तीन समूहमा सिटौला पक्ष एक्लाएक्लै प्रतिस्पर्धा गर्ने हैसित नभए पनि नयाँ नेतृत्व चयनका लागि क्षेत्र, जिल्ला हुँदै प्रदेशसम्म भएका निर्वाचनमा उनीहरूको मत निर्णयक बनेको छ। झापासहित केही जिल्लाको नेतृत्व आफ्नो पक्षमा पार्न सफल भएका सिटौलाले कोइरालाहरूको गढ मानिएको प्रदेश एकको नेतृत्व पनि आफ्नो पक्षमा पारेका छन्।

कांग्रेस महाधिवेशनः जो गुट फेरिरहन्छन्

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी पार्टीको १३औं महाधिवेशनमा शेरबहादुर देउवाको समूहबाट महामन्त्रीको प्रत्याशी थिए। देउवा सभापतिमा निर्वाचित भए तर केसी महामन्त्रीमा पराजित भए। त्यसपछिको केही समय देउवा गुटमै रमाएका केसीले उक्त समूह छाडे।

नजिकिए देउवा–सिटौला

पार्टीको १४औं महाधिवेशनमा देउवाको विकल्प खोज्न सिटौलालाई संस्थापन इतर समूहमा जोड्ने प्रयास युवा नेताले गरे पनि वडादेखि प्रदेश अधिवेशनसम्म आइपुग्दा देउवा र सिटौला थप नजिकिएका छन्।

सहयोगीहरू टाढिँदै, फेरि पनि सभापतिमा बाजी मार्लान् देउवाले ?

पार्टीको १४औं महाधिवेशनबाट फेरि नेतृत्व दोहोर्‍याउने तयारीमा रहेका देउवा अहिले आफ्नै निकटहरूका कारण अप्ठेरोमा परेका छन्।

आफ्नैबाट अप्ठेरोमा देउवा, पौडेल र सिटौला

अघिल्लोपटक एउटै प्यानलमा रहेर चुनाव लडेका देउवालाई अर्जुननरसिंह केसी, पौडेललाई शशांक कोइराला र सिटौलालाई गगन थापा चुनौती बनेर देखापरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्