मनाङमा खसेको पहिरोबारे अध्ययन सुरु
असार पहिलो साताको बाढीपहिरोको वितण्डापछि ध्वस्त भएको हिमाली जिल्ला मनाङका ठुला आकारका पहिरोको अध्ययन थालिएको छ। पहिरो जानुको कारण र आगामि दिनमा थप पहिरो जान नदिन के गर्न सकिन्छ भनेर अध्ययन गर्न थालिएको हो।