९ मंसिर २०८१ आइतबार
image/svg+xml

लोकतान्त्रिक अधिकार कुण्ठित गर्न मिल्दैन: रावल

सहमति राम्रो कुरा हो। तर सँगसँगै विधिपद्धति र जननेता मदन भण्डारीको अगुवाइमा हामीले पारित गरेको जनताको बहुदलीय जनवादलाई अनुसरण गर्दा, त्यसलाई व्यवहारमा कार्यान्वयन गर्दा पार्टी नै बिग्रेला कि भनेर दृष्टिकोण बनायौं भने अन्ततः हामी त्यो सिद्धान्तबाट चिप्लिन पनि सक्छौं।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्