२ पुस २०८१ मंगलबार
image/svg+xml

दुर्गममा महिला स्वास्थ्य शिविर

महिला पुनःस्थापना केन्द्र ओरेक रुकुमको आयोजनामा र त्रिवेणी गाउँपालिकाको सहकार्यमा खारा अस्पतालमा स्त्री रोग विशेषज्ञ डा केएल बिक्रम जिसि र मेडिकल अफिसर छबिलाल नेपालीले पहिलो दिन १ सय ३५ बिरामिको स्वास्थ्य जाँच तथा उपचार गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्