५ आश्विन २०८१ शनिबार
image/svg+xml

दुधौलीलाई स्मार्ट सिटी बनाउँछौंः नगरप्रमुख अधिकारी

पाँच वर्षमा खेतीयोग्य जमिन र बसोबास योग्य क्षेत्रलाई छुट्याउँदै व्यवस्थित भु-उपयोग नीति अवलम्बन गरेर दुधौलीलाई स्मार्ट सिटी बनाउने मेरो योजना छ। त्यसमा नदी नियन्त्रण खेल मैदान पार्क लगायतका पूर्वधारका कामहरु हुने नै भए। धार्मिक र पर्यटकिय क्षेत्रलाई संरक्षण गर्दै जानेछौं। पूर्वधारमा विशेष गरी दुधौलीलाई रिङ रोडको अवधारणा ल्याएका छौं। मदनभण्डारी राजमार्ग पनि यही नगरपालिका भएर गएकाले विकासको आधार धेरै देखिन्छ।

कांग्रेस महामन्त्री महाधिवेशन प्रतिनिधि निर्वाचित

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। सुर्खेतको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका खड्काले ७३६ मत प्राप्त गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्