१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

फिल्म पर्यटनः ‘उँचाई’ ले उकास्यो पर्यटनको उचाइ

कोरोना संक्रमणले लामो समय आम्दानीविहीन अवस्थामा रहेका मनाङका पर्यटन व्यवसायीले छोटो समयमा राम्रो आम्दानी हात पार्न सके। त्यो अवसर थियो–बलिउड फिल्म ‘उँचाई’ को छायांकन हुनु। एउटा बिदेशी फिल्म छायांकन भएकै कारणले कोरोनाको मारमा गुज्रेको मनाङको पर्यटन क्षेत्रले ठुलो रकम आम्दानी गर्न सक्यो। त्यसबाहेक मनाङको प्रवद्र्धनमा अझै ठुलो साथ मिलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्