२० चैत्र २०८१ बुधबार
image/svg+xml १३:२१ अपराह्न

दुई मन्त्रालयसहित प्रदेश २ सरकारमा नेकपा (एस) सहभागी

सो पार्टीका संसदीय दलका नेता सत्रुधन महतो र प्रदेश सांसद प्रमोद यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्