६ आश्विन २०८१ आइतबार
image/svg+xml

डिसेम्बरसम्म अनुमोदन नभए एमसिसी फिर्ताः अमेरिका

नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले सन् २०१४ डिसेम्बरमा एमसिसी सञ्चालक मण्डलले नेपाललाई छनोट गरेको उल्लेख गर्दै यही डिसेम्बरसम्म अनुमोदन नभए परियोजना फिर्ता लैजाने स्पष्ट पारेका छन्।

अमेरिकी सहायक विदेशमन्त्रीले भेटे ओली र प्रचण्ड, राखे एमसिसीबारे जिज्ञासा

प्रचण्डले एमसिसी पहिला नेपालले सम्झौता गरेअनुसार नरहेको भन्दै सबै पार्टीसँग छलफल गरेर निर्णय लिने सहायक विदेश मन्त्री लू लाई जानकारी गराएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्