१० मंसिर २०८१ सोमबार
image/svg+xml

म चाहन्छु गीत संगीतमार्फत मेरो जन्मभूमिलाई संसारले चिनोस्: वसन्त थापा

‘सरकारले लोकसंगीतमा न कुनै लगानी गरेको छ न संरक्षण गर्नेतिर ध्यान दिएको छ। यस क्षेत्रमा सरकारको न कुनै योजना नै छ। वास्तवमा सरकारसँग यस खालको ज्ञान पनि छैन। जबसम्म सरकारको कुनै योजना र सहयोग हुँदैन, तबसम्म यो क्षेत्र यस्तै अस्तव्यस्त नै रहन्छ। तर आशा गरौँ, सरकारले बिस्तारै यो क्षेत्रलाई जगेर्ना गर्नका लागि कुनै कदम उठाउला’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्