६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

रेशमलाल चौधरीको सजाय मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले रेशमलाल चौधरी लगायतका कैदीहरुलाई गणतन्त्र दिवसका अवसरमा सजाय माफीका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आज आयोगको २०७७र७८ को वार्षिक प्रतिवेदन पेश गरेका छन्।

राष्ट्रपतिसमक्ष अख्तियार आयोगको प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगको प्रतिवेदन पेश गरेको छ।

प्रतिनिधिसभाको निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेश, सरकार गठनको बाटो खुल्ला

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ।

राष्ट्रपतिसमक्ष संरक्षणकर्मीको गुनासो

प्रकृति संरक्षणमा सक्रिय सरकारी निकाय, नेपाली सेना, नेपाल प्रहरी र गैरसकारी संघसंस्थाका प्रतिनिधिले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्ना समस्या राखेका छन् । उनीहरूले संघीय संरचना र अधिकारको बा“डफा“टले संरक्षण क्षेत्र अन्यौलमा परेको गुनासो गरे । साथै नेपाली सेना र प्रहरीका अधिकारीले आपूmहरूको संगठनको भूमिकाबारे कानून स्पष्ट नभएकाले काम गर्न अप्ठेरो भइरहेको बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्