राईले जिते पाँचपोखरी हाफ म्याराथन
आर्मीका गोपाल तामाङ र श्रीकास राईले क्रमशः दोस्रो र तेस्रो भए। गोपालले दुई घण्टा २९ सेकेन्ड र श्रीकासले दुई घण्टा १ मिनेट ४० सेकेन्डमा उक्त दौड पूरा गरे।