coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

मुस्ताङमा हिमपहिरोः १ सय २० चौंरी बेपत्ता

मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन्।

हिमपहिरोमा १४ भारतीय सेनाको मृत्यु

भारत अधिनस्थ काश्मिरको हिमालय क्षेत्रमा अवस्थित भारतीय सैनिक चौकीहरुमा गएको हिमपहिरोमा परी ज्यान गुमाउने भारतीय सैनिकको सङ्ख्या १४ पुगेको छ। हिमालय क्षेत्र काश्मिरमा भारत र पाकिस्तान छुट्टाउने सीमा रेखामा उच्चस्तरमा सैनिक तैनाथ गरेको स्थानमा सो हिमपहिरोबाट प्रभावित भएको जनाइएको छ।

हिमपहिरोमा परी १२ को मृत्यु १७ बेपत्ता

छ दिन अगाडि मध्य इटालीको एउटा चारतारे होटेलमा हिम पहिरोले पुरिँदा ज्यान गुमाउने व्यक्तिको सङख्या १२ पुगेको छ। यस हिमपहिरोमा परी अझै पनि १७ जना बेपत्ता रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्