२१ आश्विन २०८१ सोमबार
image/svg+xml

शेयर बजार दोहोरो अङ्कले घट्यो

धितोपत्र बजारमा आइतबार शेयरको मूल्य घटेको छ। अघिल्लो साता वृद्धि भएको बजार यस साता कारोवारको पहिलो दिनमै दोहोरो अङ्कले घटेको छ।

सेयर धितोमा ६५ प्रतिशतसम्म ऋण लिन पाइने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर धितोमा मूल्यको ६५ प्रतिशतसम्म ऋण दिन पाउने व्यवस्था गरेपछि सेयर परिसूचकमा एकै दिन ३० बिन्दुको सुधार देखिएको छ।

शेयर बजार : ३२ अंकले बढ्याे नेप्से

धितोपत्र बजारमा आइतवार नेप्से परिसूचक ३२ दशमलब २४ बिन्दुले बढेर एक हजार १९८ दशमलब १८ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार प्रतिशतका आधारमा बजार दुई दशमलब ७७ प्रतिशतले वृद्धि भएको हो।

शेयर बजार ओरालो लाग्याे

धितोपत्र बजारमा बुधबार शेयरको मूल्य ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ४६ बिन्दुले घटेर एक हजार १६२ दशमलव ७० बिन्दुमा पुगेको छ।

दाेहाेराे अंकले बढ्यो नेप्से

धितोपत्र बजारमा अाइतबार शेयरको मूल्यमा वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव ८५ बिन्दुले बढेर एक हजार १३१ दशमलव सात बिन्दुमा पुगेको छ।

पाठ्यक्रममा धितोपत्रसम्बन्धी विषय वस्तु राख्न पहल सुरु

धितोपत्र बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले विद्यालय र विश्वविद्यालय तहको पाठ्यक्रममा धितोपत्रसम्बन्धी विषयवस्तु समावेश गर्न पहल थालेको छ।

धितोपत्र दलाल कम्पनी खोल्ने प्रक्रिया सुरु गर्न नेप्सेलाई निर्देशन

धितोपत्र बोर्डले उपत्यका बाहिर धितोपत्र दलाल कम्पनी खोल्न अनुमति दिने प्रक्रिया सुरु गर्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ।

शेयर बजारमा दोहोरो अङ्ककाे गिरावट

धितोपत्र बजारमा अाइतबार शेयरको मूल्यमा दोहोरो अङ्ककाे गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७.७३ अङ्कले घटेर ११३०.६३ पुगेको छ।

घरायसी र मृत्युपछिको सेयर नामसारी देशैभरीबाट

घरायसी तथा मृत्युपछिको सेयर नामसारी कार्य सहज बनाउँदै देशैभरीबाट हुने भएको छ। धितोपत्र केन्द्रीय निक्षेप सेवा (तेस्रो संशोधन) विनियमावली २०६८ संशोधन गरी धितोपत्रको घरायसी तथा मृत्यु नामसारी प्रक्रिया सरल, सहज र व्यापक गरिएको हो।

‘पुँजी बजार विकासको नयाँ सुरुवात’

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले पुँजी बजार विकासको नयाँ सुरुवात भएको बताएका छन् । सोमबार विश्व लगानीकर्ता सप्ताहको शुभारम्भ गर्दै उनले उक्त कुरा व्यक्त गरेका हुन्।

श्रम ऐन कार्यान्वयन गर्न धितोपत्र व्यवसायीलाई निर्देशन

केही धितोपत्र दलाल तथा मर्चेन्ट बैंकरहरुले आफ्ना कर्मचारीलाई सरकारले तोकेअनुसारको पारिश्रमिक तथा सेवा सुविधा उपलब्ध नगराएको पाइएको छ।

शेयर बजारमा गिरावट

धितोपत्र बजार साेमवार पनि पुनः ओरालो लागेको छ। आइतबार दोहारो अङ्कले घटेको बजार आज ८.१ बिन्दुले घटेर एक हजार २१० मा झरेको छ।

बगनाशकाली गाउँपालिकाद्वारा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान

जिल्लाको बगनासकाली गाउँपालिकाले युवाहरुलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन सुरु गरेको छ।

धितोपत्र बजार:एक अर्ब बढीको कारोबार

धितोपत्र बजारमा यस साता १७९ कम्पनीको रु एक अर्ब ६८ करोड ४५ लाख ६ हजार मूल्य बराबरको शेयर कारोबार भएको छ।

प्रमाणपत्र धितो राखेर ७ लाख पाउनु युवाहरुको जित : नविना लामा

नेकपाकी युवा नेतृ एवं सांसद नविना लामाले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण पाउने निर्णय युवाहरुका निम्ति जित भएको बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्