४ पुस २०८१ बिहीबार
image/svg+xml

कोरियामा रहेका गुरुदत्त भन्छन्ः स्वदेश फर्कंने कहिले होला?

गुरुदत्त न्यौपाने प्रतिनिधि पात्र मात्र हुन्। त्रिभुवन विमास्थलबाट हरेक दिन सात सयको हाराहारीमा युवाहरु वैदेशिक रोजगारीका लागि जाने गरेका छन्। कलिला नानी, जवान श्रीमती, बुढा बाआमा र यो देशको भविष्य अन्यौलमा राखेर कहिलेसम्म युवाहरूले अर्काको मुलुकमा आफ्नो भविष्य खोज्ने?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्