७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

योजना कार्यान्वयनमा बजेट अपुगः मुख्यमन्त्री पोखरेल

अर्थमन्त्री जनार्दन शर्मा र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच भेटवार्ता भएको छ। भेटवार्ताको क्रममा मुख्यमन्त्री पोखरेलले प्रदेशमा आम्दानीको स्रोत सीमित हुँदा बजेट अभावले योजना कार्यान्वयनमा समस्या भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्