एनआई सी एसिया बैंकले ल्यायो योजना
एनआईसी एसिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा योजना ल्याएको छ।
एनआईसी एसिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा योजना ल्याएको छ।
नेपाल बैंकले ‘नेपाल बैंक डबल धमाका मुद्दती खाता’ योजना सञ्चालनमा ल्याएको छ।
सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरूको आवश्यकता र मागहरूलाई ध्यानमा राखेर निक्षेप रकमको १० गुणासम्म प्रतिफल प्राप्त हुने ‘सिद्धार्थ श्रीवृद्धि मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सोवा हेल्थकेयर सेन्टर प्रालिबीच बैंकको कार्डबाहकलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ।
ग्लोबल आइएमई बैंकले महिलालाई आर्थिक रूपमा शसक्त र स्वतन्त्र बनाउने उद्देश्यले ‘मेरी उनीलाई’ मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ