उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी
कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन्। उनीहरूले गत वर्षको अनुदान पाउन सकेका छैनन्।
कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन्। उनीहरूले गत वर्षको अनुदान पाउन सकेका छैनन्।
जनगणनका लागि ३ सय ४९ वटा राष्ट्रिय जनगणना कार्यालय स्थापना गरिएको विभागले जनाएको छ।यो वर्षको जनगणनापछि नेपालको जनसंख्या ३ करोड ४ लाख हुने विभागको अनुमान छ।