‘मोडालिटी टुंगो नलाग्दा बूढीगण्डकी अन्योलमा’
बूढीगण्डकी आयोजनाबारे सर्वसाधारणले राखेको चासोबारे जानकारी दिँदै भट्टराईले आठ वर्ष बितिसक्दा पनि आयोजनाको मोडालिटीमै अल्झँदा आफू दुःखी भएको बताए।