७ वैशाख २०८१ शुक्रबार

छाउगोठको छायाँ

छाउगोठ भत्काएर मात्र समस्याको समाधान हुन सकेन। छाउगोठ भत्काइसकेपछि महिलाले आफ्नै घरमा परिवार सदस्यका साथ महिनावारीको समयमा बस्न पाएका भए स्थिति भिन्न हुन्थ्यो। यथार्थमै समाजमा परिवर्तन आएकामा खुसी हुन सकिन्थ्यो।स्थिति त्यस्तो रहेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्