प्रदेश नं. १ को नामाकरणमा सत्तारुढ दलमै मतभेद
मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा सत्तारुढ ५ दलबीच नै एक मत देखिएन।
मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा सत्तारुढ ५ दलबीच नै एक मत देखिएन।
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरणबारे संसद्मा छलफल गरेर चाँडै टुङ्गो लगाउने बताएका छन्।