६ आश्विन २०८१ आइतबार
image/svg+xml

कांग्रेसको चियापानमा नेकपा नेताहरुको ओइरो

नेपाली कांग्रेसले बिजया दशमी, दिपावली तथा छठको अवसरमा आईतबार चियापान कार्यक्रम गरेको छ।

कांग्रेसले कोजाग्रत पूर्णिमामा चियापान आयोजना गर्ने

नेपाली काँग्रेसले असोज २६ गते कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम गर्ने भएको छ। नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले असोज २६ गते आईतबार कोजाग्रत पूर्णिमाको दिन दशैंको अवसर पारेर पार्टीले चियापान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए।

नेकपाको चियापानमा एक लाख कार्ड बाँडिने

पार्टीले आगमी असोज २९ गते दशैँतिहार, नेपाल संवत्, इद, ल्होसार र  छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्नका लागि कार्ड बाँढिने भएको हो

कांग्रेसको चियापानमा दाहालले भने : फेरि राष्ट्रिय एकता आवश्यक छ

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले देशमा फेरि राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको चियापानमा सहभागी हुँदै अध्यक्ष दाहालले राष्ट्रिय एकता आजको आवश्यक भएकाले सबैले माहोल बनाउनुपर्ने बताए।

यस्तो रहयो कांग्रेसको चियापान(फाेटाे फिचर)

प्रमूख प्रतिपक्षी नेपाली कांग्रेसले आज  विजया दशमी, दिपावली, नेपाल संवत, छठलगायत पर्वका अवसरमा पार्टी केन्द्रिय कार्यालय सानेपामा चियापान आयोजना गरेको छ। चियापान कार्यक्रममा विभन्न दलका नेता, सांसद, संवैधानिक निकायका प्रमुख, राष्ट्रसेवक, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुखलाई आमन्त्रित गरिएको छ।

कांग्रेसको चियापन सुरु

नेपाली कांग्रेसको चियापान कार्यक्रम सुरु भएको छ। कांग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत, छठलगायत पर्वका अवसरमा पार्टी केन्द्रिय कार्यालय सानेपामा चियापान आयोजना गरेको हो। चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करिब एक लाख व्यक्तित्वलाई निमन्त्रण गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

कांग्रेसको चियापानमा एक लाखलाई निम्तो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चाड पर्वको अवसरमा आयोजना गर्न लागेको चियापानका लागि १ लाख जनालाई निम्तो पठाएको जनाएको छ।

नेकपाको चियापानमा देउवाले भने : मेलमिलाप र समृद्धिमा जानुपर्छ

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले देशमा एकता, मेलमिलाप र समृद्धिको जिम्मा सत्तापक्षको हातमा रहेको बताएका छन्। विजयादशमी, दिपावली, नेपाल संवत् र छठका अवसरमा नेपाल कम्युनिष्ट पार्टीको (नेकपा)ले शनिवार राजधानीको भृकुटीमण्डप बगैँचामा आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै प्रमुख प्रतिपक्षी दलका सभापति देउवाले सो धारणा व्यक्त गरे।

यस्तो रह्यो नेकपाको चियापान (फोटो फिचर)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चियापान कार्यक्रमको आयोजना गरेको छ। विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा भृकुटीमण्डपमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको शुभारम्भ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शुभारम्भ गरेका थिए।

नेकपाको चियापानमा देउवा सहभागी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चियापानमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा सहभागी भएका छन्। नेकपाले शनिवार विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा भृकुटीमण्डपमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा देउवा अपराह्न ४ बजेतिर पुगेका हुन्। उनलाई नेकपाका नेता कार्यकर्ताले स्वागत गरेका थिए।

चिकित्सकले 'रेष्ट' गर्न भनेपछि प्रधानमन्त्री ओली चियापानमा गएनन्

नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागि हुन सकेनन्।

नेकपाको चियापानमा ५० हजारलाई निम्तो

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आगामी शनिबार आयोजना गर्ने चियापान कार्यक्रममा ५० हजार जनालाई निम्तो गरेको बताएको छ।

कांग्रेसको चियापान सर्‍यो

नेपाली कांग्रेसले कात्तिक ७ गतेका लागि तय गरेको चियापान कार्यक्रम एक साता पर सरेको छ । पार्टी नेता चक्रप्रसाद बास्तोलाको निधनका कारण कांग्रेसले दसैंको कोजाग्रत पूर्णिमाका दिनलाई तय गरेको चियापान कात्तिक १६ गतेका लागि सारेको हो।

चियाबारी, चियापान र चियोचर्चा

चियाबारीमा सुख खोज्ने दुखिया ज्यानका थुप्रै पीडाहरू छन् आँसु लुकाएर अनुहारमा मुस्कानको खोजी गर्दै छातीभित्र अभावको भोक बोकेर चियाका मुना टिप्दै

पौडेलको चियापानमा देउवा अनुपस्थित

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यका लागि आयोजना गरेको चियापान कार्यक्रममा सभापति शेरबहादुर देउवा पक्षका नेताहरु सहभागी भएनन् । निर्वाचित सांसदहरुको सम्मानमा पौडेलले सोमबार दिउँसो आफ्नै निवासमा आयोजना गरेको कार्यक्रममा सभापति देउवासहितका नेताहरु अनुपस्थित भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्