२३ असार २०८१ आइतबार
image/svg+xml

कोहार र कसघड जातिलाई पुर्ख्यौली पेशाले जीवन धान्नै मुस्किल

कपिलवस्तु नगरपालिका–२ रमतलहाका भोला कोहारले मोटोका सामाग्री बनाउन थालेको पनि चार दशक बढी बित्यो। विगत पाँच सात वर्षहरूका तिहारमा बेला माटोका सामाग्री पनि राम्रो बिक्री हुन्थ्यो। तर केही वर्ष यता भने उनको आफ्नो र परिवारको जीवन धान्न मुस्किल परेको छ।

संकटमा कोहार र कसघड जातिको पुर्ख्यौली पेशा

'बिगतमा माटाका सामाग्रीहरु बढी बिक्री हुन्थ्यो तर अहिले ती दिनहरु गए’ भोलाले निराश हुँदै भने 'रेडीमेट प्लाष्टिकको सामानमा आकषर्ण बढेपछि अहिले परिवारको गुजारा चलाउन पनि मुस्लिक भएको छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्