३ आश्विन २०८१ बिहीबार
image/svg+xml

शिक्षित महिलासमेत बेचबिखनको जोखिममा

‘सामाजिक सञ्जालको बढ्दो प्रयोग, विदेशीसँग विवाह गर्ने क्रम र वैदेशिक रोजगारीमा जान चाहने महिलाको संख्या बढेसँगै बेचबिखनमा पर्ने जोखिम पनि बढेको छ। शिक्षित महिलासमेत बेचबिखनको जोखिममा पर्न थालेका छन्।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्