कात्तिकभित्र पोल भाडा सम्झौता गर्न प्राधिकरणको निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिक मसान्तभित्र पोल भाडा सम्झौता गर्न इन्टरनेट सेवाप्रदायक संस्थालाई निर्देशन दिएको छ।