ज्ञानोदय माविको नयाँ भवन उद्घाटन
शिक्षामन्त्री देवेन्द्र पौडेलले आइतबार काठमाडौंकै नमुना विद्यालयका रूपमा स्थापित ज्ञानोदय माविको नयाँ भवनको उद्घाटन गरेका छन्।

कोभिड संक्रमणको खतराका कारण लामो समयदेखि बन्द विद्यालय बिहीबारदेखि सञ्चालनमा आएका छन्।