१० मंसिर २०८१ सोमबार
image/svg+xml

किसाहरुसँगको धान खरिद प्रक्रिया अविलम्व अघि बढाउन किसान महासंघकाे माग

बुधबार दुई महासंघले संयुक्तरुपमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो।

अव्यवस्थित बसोबासीका बस्ती नहटाउन अखिल नेपाल किसान महासङ्घकाे माग

अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति गुहेश्वरी, काठमाडौँले सिङ्गो देश निर्वाचनमा होमिएका बेला काठमाडौँका विभिन्न स्थानका सुकुम्बासी बस्ती हटाउने १० दिने सूचना प्रकाशन गरेको थियो।

‘महँगी र भष्टाचारको अन्त्य गरियोस्’

अखिल नेपाल किसान युनियनले महँगी र भष्टाचारको अन्त्य गरी राजनीतिक स्थिरता कायम गर्नुपर्ने माग गरेको छ।

किसानलाई क्षतिपूर्तिसहित राहत दिन माग

महासंघले क्षतिको मुल्यांकन गरी तत्काल उचित राहत, पुर्नस्थापन र क्षतिपुर्ती दिन माग गरेको छ। महासंघले जनताको खाद्य सम्प्रभुताको संवैधानिक हक सुनिश्चित गर्न पनि माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्