२४ वैशाख २०८१ सोमबार
image/svg+xml

जाडोमा हृदयघातबाट यसरी बचौं

गत बुधबार काठमाडौंका ५७ वर्षीय पुरुषलाई हृदयघात भयो। उपचारका लागि ग्रान्डी इन्टरनेसलन अस्पतालमा लगियो। तर उनको बाटोमै मृत्यु भइसकेको थियो।

वैदेशिक रोजगारी: युरोप–अमेरिका मोहमा ठगिँदै युवा

लाखौं रूपैयाँ दलाललाई बुझाएर युरोप–अमेरिकातिर हिँडेका नेपाली सहजै त्यहाँ पुग्दैनन्। थाइल्यान्डबाट फर्केका एक पीडितका अनुसार दलालले धेरैलाई काठमाडौंबाट घुम्न भनेर भारत, थाइल्यान्ड, इन्डोनेसिया, श्रीलंकाजस्ता सहजै जान सकिने मुलुकमा लैजान्छन्।

विदेशमा नेपाली श्रमिक जोखिममाः १३ वर्षमा साढे नौ हजारले गुमाए ज्यान

मृत्यु हुनेमा धेरै नेपाली खाडी मुलुक र मलेसिया पुगेका छन्। खाडी र मलेसियामा मात्रै नौ हजार तीन सयभन्दा बढीले ज्यान गुमाएको अभिलेख छ ।

लकडाउनको अवधिभर निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिभर हृदयाघात, मिर्गौलारोगी लगायतका बिरामीलाई अस्पताल आउनजान निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ।

रिस र हृदयाघातको सम्बन्ध

छिटो रिसाउने र धेरै बेरसम्म रिसाई राख्ने मानिसहरुलाई हृदयाघात हुने सम्भावना, छिटो नरिसाउनेहरु भन्दा तीन गुना बढी खतरा हुन्छ। आखिर किन त्यस्तो हुन्छ त?

पुस–अप गर्न सक्नु हुन्न ? मुटु रोग लाग्न सक्छ

एकपटकमा १० पटक पुस-अप गर्न नसक्ने ३० आसपासको मानिस मुटु रोगको खतरामा हुन्छन्। हालै भएको एक अनुसन्धानले यो निष्कर्ष निकालेको हो।

जीवन, डर र मृत्यु

४० वर्षका एकजना बुद्धिजीवी पुरुषको ज्यादै मिल्ने साथीको अल्पायुमै हृदयाघात (हर्ट अट्याक) भएर मृत्यु हुनपुग्यो। ती साथीको उमेर मुस्किलले ३६–३७ थियो। साथीको निधनपछि उनलाई आफू पनि हृदयाघातको शिकार भइएला कि, अचानक नै मरिएला कि भन्ने डरले सताउन थाल्यो। यसका लागि उनले हृदय रोग विशेषज्ञलाई जँचाउने र विभिन्न खाले रगतको परीक्षण गर्ने गर्न थाले।

पूर्वयुवराजको स्वास्थ्यमा सुधार

हृदयाघातका कारण अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार देखिएको छ। शाहको बन्द रहेको मुटुको अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्ट सकिएसँगै उनको अवस्थामा सामान्य सुधार आउन थालेको नर्भिक इन्टरनेशनल अस्पतालका डेपुटी जनरल म्यानेजर रामप्रसाद मैनालीले जानकारी दिए।

नेपालमा पनि हृदयाघातको जोखिम

विश्वकै ठूलो समस्याका रूपमा रहेको मुटुसम्बन्धी रोग पछिल्लो समय नेपालको पनि समस्या बनेको छ। बर्सेनि यो रोग ३ देखि ४ प्रतिशतका दरले बढेको गंगालाल हृदय केन्द्रले जनाएको छ ।

मन्त्री गिरीलाई हृदयाघात

सिँचाइमन्त्री दीपक गिरीलाई हृदयाघात भएको छ। बिहीबार बिहान २ बजे एक्कासि हृदयाघात भएका मन्त्री गिरीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्