नेपाली यु–२३ टोली ताजिकिस्तानतर्फ
नेपाली टोली मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेको हो। छनोट खेलका लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सिनियर टोलीका केही खेलाडीलाई समावेश गर्दै आइतबार २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका थिए।

फिटनेसको विषय टोलीमा केही कमजोर देखिएको थियो। अहिले खेलाडीको फिटनेस राम्रो भएको छ। तयारी छोटो भए पनि सक्दो मिहिनेत गरेर सुखद नतिजाका लागि खेल्ने अपेक्षा राखेका छौं।