१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml

गाउँगाउँमा सडक, हरेक वडामा नमुना कृषि ब्लक

अहिले गाउँमै दैनिक उपभोग्य वस्तु लिएर मालबहाक सवारीसाधन पुग्ने गरेका छन्। सबै क्षेत्रमा सडकको पहुँच पुग्दा निकै सहज भएको स्थानीय बताउँछन्। गाउँपालिका भित्रका २८ वटा गाउँमा दुई गाउँमा मात्र सडक पुग्न सकेको छैन। ती दुई गाउँमा सडक जोड्न यो वर्ष एक करोड रुपैयाँ विनियोजन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्