२४ वैशाख २०८१ सोमबार
image/svg+xml

‘चिनेजानेकाले जबरजस्ती यौन उद्योगमा संलग्न गराए’

माइती नेपालका अनुसार पछिल्ला वर्षमा नेपालभित्र नाबालक किशोरीहरू आन्तरिक बेचबिखन र जबरजस्ती यौन उद्योगमा संलग्न गराइएका छन्। गत वर्ष माइती नेपालले देशभित्रै आन्तरिक बेचबिखन र जबरजस्ती यौन उद्योगमा संलग्न गराइएका ६० किशोरी र बालिकाको उद्धार गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्