‘शिक्षकले अधिकार र कर्तव्यलाई सँगसँगै लिएर जानुपर्छ’
इस्टुका राष्ट्रिय उपाध्यक्ष नारायण पौडेलले पुनर्गठित एकाइ समितिका पदाधिकारीलाई बधाई दिँदै आफ्नो पेसागत हक र अधिकारका लागि संगठित हुनुको विकल्प नरहेकोमा जोड दिए।