उपेन्द्रलाई ‘उपप्रधानमन्त्री’ मोह
पार्टीबाट नेतृत्व गर्दै यादव सरकारमा गएनन् भने पार्टीबाट कसले नेतृत्व गर्ने भन्नेमा पार्टीभित्र विवाद बढ्ने यादवनिकट नेताहरूको भनाइ छ। राजेन्द्र श्रेष्ठ, महेन्द्र यादव र रेणु यादवले पार्टीबाट नेतृत्व गर्दै आफैं सरकारमा जान चाहेका छन्। केही दिनअघि एक सार्वजनिक कार्यक्रमम यादवले यसपटक आफू सरकारमा नजाने बताएका थिए।