२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रतिनिधि सभाको कार्यकाल सकिएको भन्दै एमालेले गर्‍यो सांसदलाई बिदाइ

बैठकमा सम्बोधन गर्दै पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा हुँदा गरेका कामहरुको फेहरिस्त बोकेर निर्वाचनमा जान निर्देशन दिएको उनले जानकारी दिए। त्यसैगरी गठबन्धन सरकारले मुलुक र जनताको अहितमा गरेका कामहरुको भण्डाफोर गर्न पनि अध्यक्ष ओलीले निर्देशन दिएको उनले उल्लेख गरे।

राष्ट्रपतिले प्रधानमन्त्रीसँग परामर्श गरेर नागरिकता विधेयक संसदमा फिर्ता पठाएको एमालेको दाबी

‘यसलाई एमालेसँग जोडेर होइन, सिङ्गो मुलुकको भावना बुझेर कानूनविदसँग परामर्श गरेर र मैले सुनेअनुसार स्वयम् प्रधानमन्त्रीसँग पनि परामर्श गरेर संसदमा पठाउनुभएको छ।’

'शेयर कारोबार सुरक्षित बनाउनुपर्ने'

प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले धितोपत्र बोर्डमा सुधार ल्याएर शेयर कारोबारमा लगानीलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराए।

एमालेसँग डाइरेक्ट संवाद गर्दा भइगयो नि: प्रमुख सचेतक भट्टराई

राजनीतिक दल विभाजन सम्बन्धी विधेयक सरकारले संसदमा बेवारिसे छोडेर अचानक मन्त्रिपरिषद्ले फिर्ता लिने सरकारको कदम कानून विपरित, संविधान विपरित्, र नैतिक दृष्टिकोणले पनि उचित नभएको उनको भनाइ छ।

प्रधानमन्त्री अल्पमतमा हुनुहुन्न, आवश्यक परे बहुमतसिद्ध गरेर देखाउन सकिन्छः मुख्य सचेतक भट्टराई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नवनियुक्त मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका पक्षमा अहिले पनि सयभन्दा बढी प्रतिनिधिसभा सदस्य रहेको जिकिर गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्