एकै पालिकाका सय जनाको निःशुल्क आँखा अपरेसन
गौर आँखा अस्पतालले शिविर नै सञ्चालन गरेर आँखाको उपचार गरेकोमा अपरेसन गर्नुपर्ने अवस्थाका करिब सय जनाको निःशुल्क अपरेसन गरिएको हो।