असोज १ देखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुला हुने
यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले आगामी असोज १ गते शनिबारदेखि चाडपर्वलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

देशका बिभिन्न क्षेत्रबाट काठमाण्डौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरु दशैँ मनाउन घर जानेहरुका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो।