coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

रुपन्देहीमा रामकृष्ण खाँणको नेतृत्व सर्वसम्मत

गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण पछिल्लो एकसाता जिल्लामै बसेर सर्वसम्मत नेतृत्वका लागि पहल कदमी चालेका थिए।

गृहमन्त्री खाँणको गृहजिल्लामा मिश्रित परिणाम

अधिकांश पालिकाहरुमा पार्टी सभापती शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट प्यानल नै खडा गरी चुनावी मैदानमा होमीएका थिए। केही पालिकामा मतदातालेगुट भन्दा व्यक्ति हेरेर मत दिएकालेपदाधिकारीमा दुवै पक्षका उम्मेदवारहरु बिजयी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्